कुलमानको पहिलो निर्णय : डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम असुल्न निर्देशन दिने
काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने निर्णय गरेका छन् । सोमार पद ग्रहण गरेसँगै उनले यस्तो निर्णय गरेका हुन् ।












