७ श्रावण २०८३, बिहिबार

आजदेखि नियमत रुपमा खुल्याे सेयर बजार खुल्ने



काठमाडाैं । भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेयता बन्द सेयर बजार आजदेख नियमित रुपमा खुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो ।

यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले २ गतेबाट नै बजार संचालनमा आउने भएको हो ।


प्रतिक्रिया दिनुहोस्