२५ भदौ २०८३, बिहिबार

रसुवागढी हाइड्रोपावरको सीइओमा ज्याख्व



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सत्य राम ज्याख्व नियुक्ति भएका छन् ।

असोज दुई गते बसेको कम्पनी संचालक समितिको बैठकले ज्याख्वलाई सीइओ बनाउने निर्णय गरेको हो । उनी रसुवागढी जलविद्युत आयोजनाको प्रमुख हुन् । उनको कार्यकाल आगामी २०८३ असार मसान्तसम्म रहने छ ।