१ कार्तिक २०८३, आइतबार

आज साँझ मन्त्रिपरिषद् बैठक, पूर्णता दिने विषयमा छलफल हुने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् रहेको छ । अब चाँडै विस्तार गर्ने तयारी सरकारले गरिरहेको छ।