११ श्रावण २०८३, सोमबार

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की



काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । भोलि साँझ ६ बजे प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।

गत भदाै २३ र २४ मा जेनजीहरूले गरेको प्रदर्शनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ ।