मुक्ति कृषि कम्पनीले ८.४२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
काठमाडौं । मुक्ति कृषि कम्पनी लिमिटेडको लाभांश घोषणा भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.२२ प्रीतशत ८.४२ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले यो वर्ष आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।












