१० श्रावण २०८३, आइतबार

नेपालले विश्व बैंकको १० मिलियन डलर सहायता स्वीकार गर्ने

नेपालले विश्व बैंकको १० मिलियन डलर सहायता स्वीकार गर्ने



काठमाडौं । नेपाल सरकारले सार्वजनिक वित्त परियोजनाका लागि विश्व बैंकले प्रस्ताव गरेको १० मिलियन अमेरिकी डलर (झन्डै १३ अर्ब रुपैयाँ) बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहयोग लिन स्वीकृति दिएको हो ।