एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा हुने
काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनका लागि मिति र स्थान तय गरेको छ । एमालेले आगामी ११औं महाधिवेशन आउँदो मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्ने भएको हो ।
गत बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।














