सोल्टी होटलको लाभांश घोषणा, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सोल्टी होटलको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । होटलको कात्तिक ११ गते मंगलबार बसेको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट होटलले आफ्ना सेयरधनीलाई १६.५७८ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्