७ श्रावण २०८३, बिहिबार

एलआइसी नेपालको ५० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस बापतको ५० लाख कित्ता सेयर सूचीकृत भएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्