नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा



काठमाडौं । नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा वेंकट वंसीघर कुंचा चयन भएका छन् ।

आज अर्थात् कात्तिक १४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले कुंचालाई अध्यक्ष पदमा चयन गरेको हो ।

बैंकको संस्थागत सेयरधनी भारतय स्टेट बैंकको तर्फबाट नेपाल एसबिआईमा संचालक तथा अध्यक्षको प्रतिनिधित्व गर्दै आएका जयती बन्सलको स्थानमा कुंचा मनोनयन भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्