प्रि-ओपनिङ सेसनमै दोहोरो अंकले बढेको नप्से घट्दो क्रममा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रि-ओपनिङ सेसनमै दोहोरो अंकले बढेको नप्से घट्दो क्रममा



काठमाडौं । साताकाे पहिलाे काराेबार दिन आइतबारकाे प्रि ओपनिङ सेसनमा दाेहाेराे अंकले बढेकाे नेप्से घट्दाे क्रममा देखिएकाे छ ।

आज ११.१५ बजे नेप्से परिसूचक ३.२६ अंकले घटेर २५ सय ९७ दशमलव १२ बिन्दुमा छ । यस अवधिसम्म व्यापार समुह १.६३ प्रतिशतले घटिसकेकाे छ ।

आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.९७ अंकले बढेर २६१४.१८ विन्दुमा पुगेको थियाे।


प्रतिक्रिया दिनुहोस्