छुट्ला है एक कम्पनीको २५ प्रतिशत लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

छुट्ला है एक कम्पनीको २५ प्रतिशत लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात कात्तिक २० गते बुक क्लोज गर्दैछ ।

त्यस कारण आजसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभां प्राप्त गर्न सक्नेछन् ।

यो वर्ष कम्पनीले आफ्ना सेयरधनलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) दिने भएको छ ।

सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते २५ औँ वार्षिक साधारण सभा बोलाएकोे छ ।


प्रतिक्रिया दिनुहोस्