एनआइसी एसिया बैंकका सिइओ शाक्यले सम्हाले कार्यभार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनआइसी एसिया बैंकका सिइओ शाक्यले सम्हाले कार्यभार



काठमाडाैं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले कार्यभार सम्हालेका छन् ।

सिइओ शाक्यले आजदेखि (कार्तिक २०) आफ्नो कार्यभार सम्हालेका हुन् ।

गत कार्तिक १७ गते सम्पन्न बैंककाे सञ्चालक समितिकाे ७३७ औं बैठकले शाक्यलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्