माछापुच्छ्रे बेकबाट डेढ वर्षमै बाहिरिए स्वतन्त्र सञ्चालक पोखरेल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

माछापुच्छ्रे बेकबाट डेढ वर्षमै बाहिरिए स्वतन्त्र सञ्चालक पोखरेल



काठमाडौं । माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक पेशल राज पोखरेलले राजिनामा दिएका छन् ।

पोखरेलको राजिनामा कात्तिक १९ गते (बुधबार) बसेको बैंकको ५४२ औं सञ्चालक समितिको बैठकले गरेको हो । पोखरेल नियुक्त भएको डेढ वर्षमै बैंकबाट बाहिरिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्