१० श्रावण २०८३, आइतबार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्रलाई नियुक्त गर्न सिफारिस



काठमाडौं । सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेको छ । उनको ठाउमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।


प्रतिक्रिया दिनुहोस्