१० श्रावण २०८३, आइतबार

स्वास्थ्य सेवा विभागमा महानिर्देशक बाराकोटीको राजिनामा स्वीकृत



काठमाडौं । स्वास्थ्य सेवा विभागमा महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह) मा कार्यरत डा. टंकप्रसाद बाराकोटीको राजिनामा स्वीकृत भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनले दिएको राजीनमा स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्