नेपाल हाइड्रो डेभलोपर्सले ९ प्रतिशत बोनस दिने, नगद लाभांश कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल हाइड्रो डेभलोपर्सले ९ प्रतिशत बोनस दिने, नगद लाभांश कति ?



यो वर्ष काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ९.४७ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको कात्तिक २८ गते शुक्रबार बसेको संचालकको समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्