साेमबार बढ्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

साेमबार बढ्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । साेमबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार एकैिदन ६ हजार ९०० रूपैयाँ घटेको सुनको भाउ आज ५०० रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ४३ हजार ३०० रूपैयाँ ताेकिएकाे छ ।

हिजाे सुनकाे मूल्य एकैदिन ६ हजार ९०० रूपैयाँले घटेर २ लाख ४२ हजार ८०० रूपैयाँ ताेकिएकाे थियाे ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेको छ । हिजाे चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ३५ रूपैयाँ तोकिएमा आज ३ हजार १ सय ५५ रूपैयाँमा काराेबार भइरहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्