ङादी ग्रुप पावरको अध्यक्ष दाहाल
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको अध्यक्ष अभिनव दाहाल नियुक्ति भएका छन् ।
आज अर्थात् मंसिर ८ गते सोमबार बसेको संचालक समितिको बैठकले दाहाललाई अध्यक्ष चयन गरेको हो । संचालकहरु मध्येबाट दाहाललाई अध्यक्ष चयन गरेको कम्पनीले जनाएको छ ।











