२५ भदौ २०८३, बिहिबार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संचालकमा अधिकारी



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको संचालकमा कल्याण अधिकारी नियुक्ति भएका छन् ।

उनी संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै संचालकमा नियुक्ति भएका हुन् । मंसिर ७ गते आइतबार बसेको संचालक समितिको बैठकले अधिकारी संचालकमा नियुक्ति गरेको जनाएको छ ।