१ कार्तिक २०८३, आइतबार

सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त



काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनीको अध्यक्षमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त भएकी छन् ।

कम्पनीले रिक्त रहेको सञ्चालक पदमा मिस्सु भण्डारीलाई बशिष्ठ नियुक्त गरेको हो ।

मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।