आईएमई लाइफले घाेषणा गर्‍यो १०.५२६३ प्रतिशत नगद लाभांश - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आईएमई लाइफले घाेषणा गर्‍यो १०.५२६३ प्रतिशत नगद लाभांश



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश घोषणा गरको छ ।

कम्पनीकाे बिहीबार साँझ ५ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १०.५२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्