७ श्रावण २०८३, बिहिबार

शेयर बजार सम्बन्धी उजुरी नि:शुल्क हटलाइनमा गर्न धितोपत्र बोर्डको आग्रह 



काठमाडौं । शेयर बजार बारे जिज्ञासा, उजुरी भए नि:शुल्क हटलाइनमा फोन गर्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । ग्लोबल मनी विक–२०२५ मनाउँदै बोर्डले यस्तो आग्रह गरेको हो । 

बोर्डले धितोपत्र लगानी सम्बन्धमा कुनै जिज्ञासा, गुनासा तथा उजुरीहरू भएमा बोर्डको वेवसाइटमा गएर हटलाइन नम्बरमा नि:शुल्क फोन गर्ने सकिने बताएको छ । 

इमेल गर्नेका लागि बोर्डले आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्