निर्धन उत्थान लघुवित्तले १२ प्रतिशत लाभांश दिने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

निर्धन उत्थान लघुवित्तले १२ प्रतिशत लाभांश दिने 



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई लाभांश दिने भएको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले शेयर धनीलाई चुक्ता पुँजी १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

लघुवित्तले चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी बस्ने साधारण सभाले पास गरेपछि वितरण हुने लघुवित्तले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्