सेन्ट्रल फाइनान्सले लाभांश नदिने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेन्ट्रल फाइनान्सले लाभांश नदिने 



काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयर धनीलाई लाभांश नदिने भएको छ । कम्पनीको बुधवार अपरान्ह ४:३० बजे बसेको ३६०औँ सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश नदिने भएको हो । 

कम्पनीले लेखापरीक्षण भएको विवरण भने नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । उक्त विवरण स्वीकृति भएपछि कम्पनील आफ्नो वार्षिक साधारण सभा गर्ने कम्पनी सचिव गोविन्द प्रसाईँले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्