सूर्योदय वोमी लघुवित्त लाभांश वितरण नगर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सूर्योदय वोमी लघुवित्त लाभांश वितरण नगर्ने



काठमाडाैं । यस वर्ष सूर्योदय वोमी लघुवित्तका सेयरधनीहरूकाे हात खालि हुने भएकाे छ ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको छ।

पुस ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।


प्रतिक्रिया दिनुहोस्