एनएमबि लघुवित्तको डिसिइओमा पुनः सजल खड्का  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एनएमबि लघुवित्तको डिसिइओमा पुनः सजल खड्का 



काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)को रुपमा पुनः सजल खड्का नियुक्त भएका छन् । 

कम्पनीले बिहीबार साँझ ४ बजे बसेको १८०औँ बैठकले संस्थाको सिइओमा पुन खड्कालाई दोहोरियाएको कम्पनी सचिव सूर्य बहादुर थापाले जानकारी दिएका छन्  । 

उनलाई आगामी पुस ७ गतदेखि लागु हुने गरी पुनः डिसिइओमा नियुक्त गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्