ट्रेड टावरको साधारण सभा गर्ने, छैन लाभांश प्रस्ताव  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ट्रेड टावरको साधारण सभा गर्ने, छैन लाभांश प्रस्ताव 



काठमाडौं । ट्रेड टावर लिमिटेडले १६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीका सुक्रबार ३:३० मा बसेको सञ्चालक समितिको २१० औँ बैठकले कम्पनीको सभा पुस ३० गते काठमाडौंको गौशलामा भएको होटल कृष्टल पशुपतिमा हुने भएको छ । 

कम्पनीले सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । विशेष प्रस्तावमा कम्पनीको सञ्चालक समिति चयन गर्ने, ट्रेड टावरको ट्रेडमार्क लिने भएको छ । 


प्रतिक्रिया दिनुहोस्