एलआइसी नेपालले २१ प्रतिशत लाभांश दिने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एलआइसी नेपालले २१ प्रतिशत लाभांश दिने 



काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन (एलआइसी नेपाल) लिमिटेडले शेयर धनीलाई लाभांश दिने भएको छ । कम्पनीका सचिव सुदर्शन गिरीका अनुसार कम्पनीको आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत नगद लाभांश दिने भएको हो । 

उक्त लाभांश कर सहित दिन लागेको कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी साधारण सभाले पास गरेपछि वितरण गरिने गिरीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्