माया खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

माया खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 



काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । 

कम्पनीले उक्त हकप्रद प्रस्ताव सहित अन्य प्रस्तावहरु पारितका लागि पुष २८ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज मिति तय गरेको छ । पुस १६ गतेसम्म कायम हरेका शेयर धनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउने छन् । 


प्रतिक्रिया दिनुहोस्