इन्फिनिटी लघुवित्तले लाभांश नदिने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

इन्फिनिटी लघुवित्तले लाभांश नदिने 



काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । 

कम्पनी सचिव ज्ञानीश्वर पन्तका अनुसार कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

सोही बैठकले गत आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय समेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस्