७ श्रावण २०८३, बिहिबार

माइतीघरमा जेन–जीको प्रदर्शन (तस्विरहरु) 



काठमाडौं । मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । 

उनीहरुले प्रधानमन्त्री सुशीला कार्की विरुद्ध प्लेकार्ड बोकेर प्रदर्शनमा छन् । जसमा ‘सुशीलाको पाराले दुःख पायौँ हामी साराले’ भन्ने खालको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा प्रहरीको बाक्लो उपस्थिति छ । 

हेर्नुहोस् तस्वीरहरु


प्रतिक्रिया दिनुहोस्