अप्पर हेवाखोला हाइड्रोपावरले १५.७८ प्रतिशत लाभांश दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अप्पर हेवाखोला हाइड्रोपावरले १५.७८ प्रतिशत लाभांश दिने



काठमाडाैं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५.७८ प्रतिशत लाभांश घाेषणा गरेकाे हाे ।

जसमा १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश रहेकाे छ

नेपाल विद्युत प्राधिकरणबाट स्वकिृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्