विन नेपाल र स्वरोजगार लघुवित्त मर्जरमा  - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

विन नेपाल र स्वरोजगार लघुवित्त मर्जरमा 



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएका छन् ।

कम्पनी सचिव विरेन्द्र भक्त प्रधानकाका अनुसार पुस ९ गते साँझ ५ बजे प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । 

काभ्रेपलान्चोक बनेपा–१३ मा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्त र बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्