निजी क्षेत्रको मनोबल उठाउनु भनेको सुरक्षाको प्रत्याभूति हो : अध्यक्ष अग्रवाल  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

निजी क्षेत्रको मनोबल उठाउनु भनेको सुरक्षाको प्रत्याभूति हो : अध्यक्ष अग्रवाल 



काठमाडौं । निजी क्षेत्रको मनोबल उठाउनु भनेको सुरक्षाको प्रत्याभूति भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भनेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल भन्ने विषयमा गरेको छलफलमा उनले मनोबल बढाउन सुरक्षाको प्रत्याभूति गर्नु सरकारलाई आग्रह गरेका छन् । 

राजनीतिज्ञ स्थायित्वमा काम गर्नुपर्नेमा उनको जोड थियो । 

छललमा प्रधानमन्त्री सुशीला कार्की, कांग्रस, एमाले, नेकपा, रास्वपा सहित जेन–जी व्यवसायी सहित सरकारका मन्त्रीहरूको उपस्थिति छ ।


प्रतिक्रिया दिनुहोस्