हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने



काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सले यस वर्ष आफ्ना सेयरधनीलाई आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीकाे पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

यस्तै कम्पनीले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्