सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३२ औं वार्षिक साधारण सभा सम्पन्न - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३२ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले मिति २०८२ साल पौष २९ गते कम्पनीको ३२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गर्दै गरेर पास समेत भएको छ ।

नेपाली बीमा वजारमा आफ्नो छुट्टै पहिचान वनाई वीमितहरुको आकांक्षा अनुरुप उच्चस्तरको वीमा सेवा प्रवाह गर्ने र उच्चतम प्रतिफल दिने लक्ष्यलाई साकार पार्न कम्पनी सफल भएको श्रेष्ठले बताए ।

सभाले २५ प्रतिशत ले हुन आउने रकम रु.७०१,६३७,४७५/– नगद लाभांस समेत स्वीकृत गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्