प्रभु महालक्ष्मी लाइफको लाभांश शेयर धनीलाई बाट्यो   - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

प्रभु महालक्ष्मी लाइफको लाभांश शेयर धनीलाई बाट्यो  



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट वितरण गरेको लाभांश शेयरधनीको बाढेको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश लगानीकर्तालाई वितरण गरेको हो । 

सभाले ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने एजेन्डा पारित गरेको थियो । जसमा गत पुस २० गतेसम्म कायम हरेका शेयर धनीले उक्त लाभांश पाएका छन् । 


प्रतिक्रिया दिनुहोस्