बीमा प्राधिकरणको दाहल नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बीमा प्राधिकरणको दाहल नियुक्त



काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा अर्थ मन्त्रालयका सह सचिब डा. सुमन दाहल नियुक्त भएका छन् ।

अर्थमन्त्रालयले उनलाई प्राधिकारणको सञ्चालक बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्