निर्देशक ढुङ्गेलले पाइन् बीमा प्राधिकरणमा प्रवक्ताको जिम्मेवारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

निर्देशक ढुङ्गेलले पाइन् बीमा प्राधिकरणमा प्रवक्ताको जिम्मेवारी



काठमाडौं । नेपाल बीमा प्राधिकरणकी निर्देशक पूजन ढुङ्गेल अधिकारीलाई प्रवक्ताको जिम्मेवारी समेत तोकिएको छ।

प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुङ्गेललाई प्राधिकरणको यही फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्