छुट्ला है सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजकाे आईपीओ, आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

छुट्ला है सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजकाे आईपीओ, आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजकाे आईपीओमा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बैशाख २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।काठमाडाैं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजकाे आईपीओमा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बैशाख २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्