सरकार दिने अन्तर सरकारी वित्तीय हस्तान्तरण कुन प्रदेश र स्थानीय तहलाई कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सरकार दिने अन्तर सरकारी वित्तीय हस्तान्तरण कुन प्रदेश र स्थानीय तहलाई कति ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकाले सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई ४ खर्ब बढी रकम छुट्याएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते प्रस्तुत गरेको बजेट मार्फत ७ प्रदेश र ७५३ स्थानीय तहलाई कुल ४ खर्ब २४ अर्ब २७ करोड ७४ लाख रुपैयाँ छुट्याइएको हो ।


प्रतिक्रिया दिनुहोस्