काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। बजेटका विषयमा निर्णय लिन दिउँसो १ बजेर ३० मिनेटमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको हो। बैठकपछि दिउँसो २ बजे प्रदेशसभामा बजेट पेस गरिने सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए। उनका