काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय भेटवार्ता भएको छ। उक्त भेटवार्तामा विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्ले र अध्यक्ष बाङ्गाबीच नेपालको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक संरक्षणलगायत विषयमा छलफल भएको हो। अर्थमन्त्री वाग्लेले हालै रसुवाको