कर्पोरेट « Arthapath.com
३ श्रावण २०८३, आइतबार

कर्पोरेट

सीजी मोटर्सले पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्यायो

नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सी.जी. मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रि भिम कार्कीद्धारा समुद्घाटन गरिएको उक्त कार्यक्रममा ग्राहकहरुले एउटै छानामुनी तीन वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नुहुनेछ । यसले उपत्यकाबाट