२० भदौ २०८३, शनिबार

विश्व बजार

मध्यपूर्वको युद्ध अन्त्यका प्रयास कमजोर बन्दा फेरि उकालो लाग्यो तेलको मूल्य

काठमाडौं । मध्यपूर्वमा युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक पहलमा अपेक्षित प्रगति हुन नसकेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। इरानले आफ्नो सैन्य रणनीति थप कडा बनाउने संकेत गर्नु र अमेरिकाले अस्थायी युद्धविराम लम्ब्याउने सम्भावना नरहेको स्पष्ट पारेपछि विश्वव्यापी तेल आपूर्तिमा जोखिम बढ्ने आशंकाले बजार प्रभावित भएको हो। मंगलबार ब्रेन्ट