६ कार्तिक २०८३, शुक्रबार

विश्व बजार

विश्वभर बढ्दो सार्वजनिक ऋण: विकसित अर्थतन्त्रलाई ऋण घटाउन आईएमएफ प्रमुखको चेतावनी

काठमाडौँ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले अमेरिका र बेलायतसहितका विकसित अर्थतन्त्रहरूलाई आफ्नो बढ्दो सार्वजनिक ऋण तथा ब्याजको भार घटाउन तत्काल निर्णायक कदम चाल्न आग्रह गरेकी छन्। एक विशेष कुराकानीका क्रममा उनले हालैका आर्थिक असन्तुलनका कारण विश्वभर सार्वजनिक ऋणको चाप तीव्र रूपमा बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न