सेयर बजार आज बन्द

काठमाडौं । सेयर बजार आज (फागुन ९ गते) बन्द हुने भएको छ ।
सरकारले आज ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
अब बजार बुधबार मात्र खुल्नेछ ।