विजय लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१४ असार २०८२, शनिबार

विजय लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा सामान्य सुधार आएको छ ।

आइतबार बजार ४.५५ अंकले बढेको छ । बजार परिसुचक २०२७.१९ अंकको बिन्दुमा पुगेर बजार बन्द भएको छ । सो दिन अधिकांश कम्पनीहरुको मूल्य बढेको छ ।

आइतबार बिजय लघुवीत्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ७.९४ प्रतिशतले बढेको हो ।

साथै, ग्रिन डेभलपमेन्ट बैंक ७.६० प्रतिशत र अभियान लघुवित्तको ७.२६ प्रतिशत र र्मिरमिरे लघुवित्तको ६.९६ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्